काभ्रेका बाढी पहिरो पीडितलाई प्रारम्भिक राहत वितरण गरिँदै
काभ्रेपलाञ्चोक । केही दिनअघिको बाढीपहिरोका कारण मृत्यु भएका व्यक्तिका परिवारलाई चौंरीदेउराली गाउँपालिकाले रु ५० हजार आर्थिक राहत दिने निर्णय गरेको छ । उक्त गाउँपालिकामा एक महिलाको मृत्यु भएको छ । गाउँपालिकाले विपद्मा परी घर क्षति