कालिकोट अस्पतालले टिनको टहराबाट सेवा दिनुपर्ने बाध्यता हट्यो

सुर्खेत । जिल्ला अस्पताल कालिकोटले सुविधा सम्पन्न भवन पाएको छ । लामो समयदेखि स–साना टिनका टहराबाट सेवा प्रवाह गर्दै आएको अस्पतालको सोमबार नवनिर्मित सुविधा सम्पन्न भवनको उद्घाटन गरिएको हो । योसँगै टिनको टहराबाट सेवा दिनुपर्ने

Source : https://www.ratopati.com/story/458232/calicot-hospital-no-longer-had-to-serve-from-a-tin-roof