कालो वा हरियो अंगूरमा के फरक छ? कुन अंगूर स्वास्थ्यका लागि बढी फाइदाजनक ?

काठमाडौं। तपाईले बजारमा कालो र हरियो अंगूर सँगै देख्नु भएको होला, यी दुबै प्रकारका अंगूरहरु धेरै घरहरुमा रुचाइन्छ । तपाईलाई भनौं, यी दुवै अंगूरको स्वाद फरक–फरक हुन्छ । वास्तवमा, यी दुवै अंगूर स्वास्थ्य र स्वाद दुवैको लागि राम्रो मानिन्छ। तर अझै पनि यी दुई बीच धेरै भिन्नता छ। कालो अंगूरको कुरा गर्ने हो भने कालो […]

Source : https://www.dcnepal.com/2024/04/566203/