किटनाशकको प्रयोगले विष बन्दैछ काँक्रो, खानुअघि गर्नुस् यी काम

काठमाडौँ । गर्मीको मौसममा काँक्रोको खपत निकै धेरै हुन्छ । हामी काँक्रोको अचार वा सलाद बनाएर त खान्छौँ नै ।  नुन खुसार्नीमा चोपेर त्यत्तिकै पनि खाने गरिएको छ । तर काँक्रो फलाउने क्रममा यसमा

Source : https://www.ratopati.com/story/425498/cucumber-