किन कमजोर बन्दैछन् नेपालीका हाड ?

काठमाडौँ। “हिजोआजको पुस्ताको त हाडै कच्चा । सानै ठाउँबाट पनि लड्यो कि पिटिक्कै भाँच्चिने । हात खुट्टा झनै कमजोर । सामान्य रुपमै भ¥याङ ओर्लंदा फर्किएको खुट्टा कुर्कुच्चाबाट भाँचिएका कैयौँ दृष्टान्त छन् । न खानपिन गतिलो, न खेतीपातीका काम र नत शारीरिक अभ्यास नै । कसरी बलियो होस् त हड्डी ?” पाकापुरानाहरुबाट यस्तै यस्तै सुन्न पाइन्छ […]

Source : https://www.dcnepal.com/2024/10/604180/