केन्द्रको पहलमा एमाले पर्साको निर्वाचन सुरु

वीरगन्ज । नेकपा एमाले पर्साको पदाधिकारी तथा सदस्य छनोटका लागि निर्वाचन सुरु भएको छ । अधिवेशन सुरु भएको पाँचौँ दिनपछि एमाले पर्साको निर्वाचन प्रक्रिया सुरु भएको हो । मध्यान्ह साढे १२ बजेदेखि निर्वाचन प्रक्रिया सुरु

Source : https://www.ratopati.com/story/425024/uml-parsa