कोशी प्रदेश सरकारको प्रवक्तामा भूपेन्द्र राई

विराटनगर । कोशी प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईलाई दिएको छ । बुधबार बसेको कोशी प्रदेशको मन्त्रिपरिषद्को बैठकले मन्त्री राईलाई प्रवक्ताको जिम्मेवारी दिएको हो ।  बैठकले संघीयता कार्यान्वयन तथा प्रदेश

Source : https://www.ratopati.com/story/456158/bhupendra-rai-appointed-spokesperson-of-koshi-state-government