कोशी प्रदेशका जिल्लामा अचाक्ली गर्मी, जनजीवन प्रभावित

विराटनगर । कोशी प्रदेशका तराईका जिल्लामा पछिल्लो दुई साता यता अत्याधिक गर्मीका कारण दिउँसोको समयमा घरबाहिर निस्कन कठिन भएको छ ।  औसत तापक्रम ३९–४० डिग्री सेल्सियसको हाराहारीमा पुग्दा सर्वसाधारणले सास्ती खेप्नु परिरहेको छ । चर्को

Source : https://www.ratopati.com/story/423773/weather