को–को सहभागी हुँदैछन् पुटिनको शपथ ग्रहण समारोहमा ?

मस्को । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आज पाँचौँ पटक राष्ट्रपति पदको शपथ लिँदै छन् । उनको शपथ ग्रहण समारोह  मस्कोको ग्र्यान्ड क्रेमलिन प्यालेसमा सुरु हुनेछ । यो समारोह करिब एक घण्टासम्म चल्ने बताइएको छ ।

Source : https://www.ratopati.com/story/425548/putin-