क्रसरको खाल्डामा परेर दुई नाबालकको ज्यान गयो

विराटनगर। मोरङको केराबारी गाउँपालिका–८ मा सञ्चालित क्रसरले खनेको खाल्डोमा डुबेर दुई जना नाबालकको मृत्यु भएको छ। प्रहरीका अनुसार मृत्यु हुनेमा केराबारी–८ का तोयानाथ चौलागाईंका छोराहरू ६ वर्षीय रामचरण र १० वर्षीय भूपेन चौलागाईं छन्। उनीहरूको बुधबार दिउँसो क्रसले खनेको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले बताए। मृत फेला परेका […]

Source : https://www.dcnepal.com/2024/10/602780/