खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा करारमा इन्जिनियर माग

काठमाडौँ । खानेपानी तथा ढल व्यवस्थापन विभाग अन्तर्गत विभिन्न आयोजनाहरूका लागि स्वीकृत अस्थायी दरबन्दीमा रिक्त रहेका २७ वटा इन्जिनियर (नेपाल इन्जिनियरिङ सेवा, सिभिल समूह, स्यानिटरी उपसमूह, राजपत्राङ्कित तृतीय श्रेणी) पदहरूमा आवेदन माग गरिएको छ । 

Source : https://www.ratopati.com/story/451889/department-of-drinking-water-and-sewerage-management-seeks-engineers-on-contract