खुर्काेटमा तत्काल बेलिबृज जडान गर्न सांसद श्रेष्ठले गराए प्रदेश सरकारकाे ध्यानाकर्षण

हेटौंडा। बागमती प्रदेश सभा सदस्य गंगानारायण श्रेष्ठले सिन्धुलीको खुर्काेटमा तत्काल बेलिबृज जडान गर्न प्रदेश सरकारकाे ध्यानाकर्षण गराएका छन्। सांसद श्रेष्ठले बिहीबार बागमती प्रदेश सरकारका मुख्यमन्त्री, आर्थिक मामिला तथा योजनामन्त्री र आन्तरिक मामिला तथा कानुन मन्त्रीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेटौंडामा भेटेर सिन्धुलीको खुर्कोटमा सुनकोसी नदीले बगाएको पुलको ठाउँमा तत्काल बेलिब्रीज जडान गर्न ध्यानाकर्षण गराएका हुन्। […]

Source : https://www.dcnepal.com/2024/10/602753/