खेलकुद क्षेत्रको विकास सरकारको प्राथमिकतामा छ : मन्त्री काफ्ले
हेटौँडा । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले खेलकुद क्षेत्रको विकास सरकारको प्राथमिकतामा रहेको बताएका छन् । खेलकुद क्षेत्रलाई सरकारले प्रमुखताका साथ अघि बढाउने उनले बताए । शुक्रबार दोलखाको चरिकोटस्थित टुँडिखेलमा