खोटाङको लफ्याङका किसानले पालेका बाख्रा सङ्क्रमित

खोटाङ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका किसानले पालेका बाख्रा सङ्क्रमित भएका छन् । बाख्रामा खोक्ने, नाकबाट सिँगान झार्ने, छेर्ने, धक्ने, घाँस–खोले नखानेजस्ता समस्या देखिएको स्थानीय किसान युवराज कट्वालले बताउनुभयो । साविकको लफ्याङ–२, लफ्याङ–९ र लफ्याङ–३ का किसानले पालेका बाख्रा सङ्क्रमित भएका छन् । पकेट क्षेत्र विस्तारका क्रममा आयात गरिएका र रैथाने प्रजातिको बाख्रामा सङ्क्रमण फैलिएको हो । केही सङ्ख्यामा बाख्रा मरेका छन् । रोग फैलिएका बाख्रालाई नगरपालिकाले खो...

Source : https://ujyaaloonline.com/story/101515/2024/5/7/goats-reared-by-farmers-in-khotang-are-infected