गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै  फैसला आउने

पोखरा । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारी विरुद्धको रिटमा बहस सकिएको छ । निवर्तमान मुख्यमन्त्री तथा काँग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले उनी विरुद्ध सर्वोच्चमा रिट हालेका थिए ।  दुवै पक्षका वकिलहरूले बहस गरिसकेका हुन्

Source : https://www.ratopati.com/story/424222/gandaki-pradesh-