गण्डकीका मुख्यमन्त्रीको विश्वासको मतसम्बन्धी विवाद : कांग्रेसद्वारा सर्वोच्चमा रिट दर्ता

काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पाएको विश्वासको मतसम्बन्धी विवादमा कांग्रेसले सर्वोच्च अदालतमा रिट दायर गरेको छ ।  कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्र पाण्डेयले मंगलबार सर्वोच्च अदालतमा रिट दर्ता गराएका हुन् । 

Source : https://www.ratopati.com/story/425535