गण्डकीका सबैजसो मन्त्री धनी, अधिकांशको घर काठमाडौँमा

पोखरा । सार्वजनिक पदमा बहाल भएको ६० दिनभित्र नियमानुसार सम्बन्धित व्यक्तिले सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्था भए पनि गण्डकी प्रदेशका मन्त्रीहरूको सम्पत्ति विवरण बल्ल सार्वजनिक भएको छ । सम्पत्ति विवरण अनुसार गण्डकीका सबैजसो मन्त्री धनी

Source : https://www.ratopati.com/story/455199/most-of-gandakis-ministers-are-rich-most-of-them-in-kathmandu