गण्डकीमा एमालेका जनप्रतिनिधिलाई प्रशिक्षण

पोखरा । नेकपा एमालेले स्थानीय तहमा आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिन थालेको छ । शनिबारदेखि पोखरामा सुरु भएको प्रशिक्षण ३ दिनसम्म चल्नेछ । शासन सञ्चालन, पारदर्शिता र पार्टीको घोषणापत्रको कार्यान्वयनबारे जानकारी गराउन प्रशिक्षण

Source : https://www.ratopati.com/story/425088/gandaki-uml