गण्डकीमा डेंगु सङ्क्रमणबाट आठ जनाको मृत्यु

कास्की । माघदेखि गण्डकी प्रदेशमा १८ हजार तीन सय ३९ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार उक्त रोगका कारण आठ जनाले ज्यान गुमाएका छन् । यस वर्ष पहिलोपटक गत साउन १०

Source : https://www.ratopati.com/story/457673/eight-die-of-dengue-in-gandaki