गण्डकीमा शहिद प्रतिष्ठान गठन, मधु अधिकारीको नेतृत्वमा बन्यो कार्यसमिति

पोखरा । गण्डकी प्रदेशमा शहिद प्रतिष्ठान गठन भएको छ । प्रतिष्ठान नेपालको शाखा संस्थाका रुपमा गण्डकीमा विस्तार भएको हो ।  भेलाले लमजुङकी मधुमाया अधिकारीको नेतत्वमा कार्यसमिति गठन गरेको छ । उपाध्यक्षमा कास्कीकी तेजु पौडेल,

Source : https://www.ratopati.com/story/424077/sahid-pratisthan