गुल्मीमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु, एक जना घाइते

गुल्मी। गुल्मीमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ । घटनामा एक जना महिला घाइते भएकी छन् । घर लिप्ने माटो खन्ने क्रममा ढिस्कोले पुरिएर रेसुंगा नगरपालिका १४ पराल्मीकी ५५ वर्षीया विष्णु रानाको

Source : https://www.ratopati.com/story/425094/death