घटस्थापनासहित जमरा राखी बडादसैँ सुरु

काठमाडौं। वैदिक सनातन धर्मावलम्बी नेपालीले घर घरमा घटस्थापनासहित जमरा राखी नवदुर्गाको पूजा आराधना गरेसँगै बडादसैँ सुरु भएको छ। प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरेपछि नेपालीको महान् पर्व बडादसैँ सुरु हुन्छ। बिहान ०९ः१६ बजेको शुभ साइतमा घटस्थापना गरी दसैँ घर वा पूजा कोठामा जौँ रोपेर जमरा राखेपछि आजदेखि नेपालीको महान् पर्व बडादसैँ सुरु भएको […]

Source : https://www.dcnepal.com/2024/10/602777/