घातक रोग लागेर उपचाररत बाहेक सबै शिक्षकको काज फिर्ता

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले घातक रोग लागेर उपचाररतबाहेक काजमा रहेका सबै शिक्षकहरूको काज फिर्ता गर्ने निर्णय गरेको छ । देशभरका सबै सामुदायिक विद्यालयमा काजमा कायरत शिक्षकहरूको काज फिर्ता गर्ने निर्णय गरेको हो

Source : https://www.ratopati.com/story/425600/education-ministry