चन्द्रागिरि पुगेर प्रधानमन्त्री ओलीले पोखे यसरी कवितामा भावना ...
काठमाडौँ/ तिहार बिदाको समयलाई सदुपयोग गर्दै प्रधानमन्त्री केपी शर्मा ओली केबुलकार चढेर शुक्रबार मध्यान्ह परिवारसहित चन्द्रागिरि डाँडोमा पुग्दा वातावरण थोरै घमाइलो थियो। वरिपरीका जङ्गललाई हुस्सुुले नछोपे