चाडपर्व लक्षित बजार अनुगमन: तीन लाख बढीको सामान नष्ट

तनहुँ। बडादशैंलाई लक्षित गरी यहाँ गरिएको बजार अनुगमनका क्रममा तीन लाख बढीको सामान नष्ट गरिएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन तनहुँका प्रमुख ज्योति आचार्यले कार्य क्षेत्रका पाँच जिल्लामा चाडपर्व लक्षित बजार अनुगमन गर्दा सो परिणाममा अखाद्य सामान नष्ट गरिएको जानकारी दिए। तनहुँ, लमजुङ, नवलपरासी, गोरखा र मनाङमा असोज पहिलो सातादेखि दशैंको बिदा हुने […]

Source : https://www.dcnepal.com/2024/10/604855/