चाडपर्वहरु सामाजिक सहिष्णुता र एकता प्रवर्द्धन गर्ने माध्यम : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चाडपर्वहरु सामाजिक सहिष्णुता र एकता प्रवद्र्धन गर्ने माध्यम भएका बताएका छन् । नेपाल संवत् ११४५ का अवसरमा आज दिएको शुभकामना सन्देशमा उनले नेपाल संवत् मुलुकको मौलिक संवत् भएको

Source : https://www.ratopati.com/story/455592/festivals-a-means-to-promote-social-tolerance-and-unity-cm-karki