चितवनका केराले पाउन थाल्यो बजार, किसान उत्साहित

चितवन। पूर्वी चितवन रत्ननगरका केरा व्यवसायी बाबुराम भट्ट अहिले निकै हर्षित छन्। विगतमा आफूले लगाएको केराले बजार पाउन नसके पनि अहिले आएर केराले बजार पाउन थालेपछि उहाँ आफ्नो व्यवसायमा उत्साहका साथ लागेका छन्। उनले अहिले १२ बिघा क्षेत्रफलमा केरा खेती गर्दै आएका छन्। उनले सुनाए, “विगत एक महिना अघिसम्म बिक्रीका लागि कठिन थियो । अहिले […]

Source : https://www.dcnepal.com/2024/05/568188/