चितवनमा पाहुनालाई दूध, दही र मोहीले स्वागत

चितवन – निर्माण व्यवसायी केशव लामिछानेलाई यस वर्षको दशैँमा ससुराल जाँदा दहीले स्वागत गरियो । विगतमा बजारमा उपलब्ध पेय पदार्थले सत्कार हुने गरेको थियो । यस पटक कतिपयले तयारी मोहीले पाहुनालाई स्वागत गरे भने कतिपयले दहीलाई घरमै फिटेर मोही बनाएर पनि स्वागत गरे । उहाँले भन्नुभयो ‘पहिले जताततै बजारका पेय पदार्थले स्वागत गर्नेहरु अहिले दूध, दही र मोहीमा आकर्षित भएका पाइयो ।’उहाँको अनुभवमा टीका थाप्न जाने सबैजसो घरमा दही, मोहीले नै स्वागत गरेका थिए । गीतानगरका उपेन्द्र पण्डितले यो वर्ष घरमा बुबाआमाक...

Source : https://ujyaaloonline.com/story/107748/2024/10/13/guests-are-welcomed-with-milk-curd-chitawan-