चीन र नेपालको सम्बन्ध जनस्तरमा विस्तार आवश्यक छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपाल र चीनबिचको सम्बन्ध जनस्तरसम्म विस्तार गर्नुपर्नेमा जोड दिएका छन् । चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभागको निमन्त्रणामा चीन भ्रमणमा रहेका पोखरेलले आइतबार हुवई प्रदेश

Source : https://www.ratopati.com/story/458154/the-relationship-between-china-and-nepal-needs-to-be-expanded-to-the-people39s-level-senior-vice-president-pokharel