छिरिङको होटल भियनामा सीआईबीको छापा

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सुन तस्करी प्रकरणमा जोडिएका चिनियाँ मुलका बेल्जियम नागरिक दावा छिरिङसमेतको लगानी रहेको होटल भियनामा छापा मारेको छ।

हुण्डी कारोबार भएको आशंकामा सीआईबीले छापा मारेको बताइएको छ। हुण्डी रकमसहित केही व्यक्तिलाई पक्राउ गरिएको सीआईबीले बताएको छ।

 

 

The post छिरिङको होटल भियनामा सीआईबीको छापा first appeared on Outline News Service.

Source : https://www.onsnews.com/chiring/?utm_source=rss&utm_medium=rss&utm_campaign=chiring