छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौँ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ ।  चितवन, भरतपुर महानगरपालिका-२ लिलाचोकस्थित सडकमा शहीदचोकबाट पोखरा बसपार्कतर्फ जाँदै गरेको बा.प्र.०६-००२ प ३१४५ नम्बरको मोटरसाइकल अनियन्त्रित

Source : https://www.ratopati.com/story/448465/five-killed-in-separate-road-accidents