छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु
काठमाडौँ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी कम्तीमा १० जनाको मृत्यु भएको छ । सुनसरी, दुहबी नगरपालिका-८ जुटमिलस्थित सडकमा विराटनगरबाट इटहरीतर्फ जाँदै गरेको प्रदेश १-०२-०४८ प १७७६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई
Source : https://www.ratopati.com/story/452359/-killed-in-separate-road-accidents