छोटो समयमै उपभोक्ताको रोजाइमा पर्‍याे बागलुङको कोदोको बिस्कुट

बागलुङ – बागलुङको काठेखोला गाउँपालिकामा उत्पादन शुरु भएको कोदोको बिस्कुट छोटो समयमै उपभोक्ताको रोजाइमा पर्न थालेको छ । उत्पादन शुरु गर्नु भएको तीन महिनामै बजारबाट धान्नै नसक्ने माग आउन थालेको उत्पादक काठेखोला गाउँपालिका– ८ लेखानी कादेशका चानसिंह श्रीसले बताउनुभयो । उद्योगमा दैनिक एक हजार पाँच सय थान बिस्कुट उत्पादन गर्ने क्षमता रहेको तर माग १५ हजार थान रहेको उहाँले बताउनुभयो । अहिले आधुनिक मेसिन खरिद प्रक्रियामा रहेको र मेसिन प्राप्त भएपछिटोछिटो  माग धान्न सक्ने उद्योगी चानसिंह श्रीसले बताउ...

Source : https://ujyaaloonline.com/story/101423/2024/5/4/millet-biscuits-became-consumer-choice