जनमत पार्टीका सांसद सापकोटालाई कारबाही गरेको सूचना टाँस गर्दै सभामुख !

काठमाडौँ । जनमत पार्टीले सांसद गोमालाभ सापकोटालाई पदबाट हटाउने भन्दै २०८० फागुन २७ मा पत्राचार गरेको थियो । सभामुख देवराज घिमिरेलाई पत्र पठाएर पार्टीले सापकोटालाई पदबाट हटाउने विषयमा जानकारी गराएको थियो । तर‚ हालसम्म

Source : https://www.ratopati.com/story/458206/the-speaker-of-the-house-withholding-the-notice-of-action-against-mp-sapkota-of-the-janamat-party