जब दमननाथ ढुङ्गानाले संसद् प्रतिपक्षीको हो भने...
काठमाडौँ । दमनाथ ढुङ्गाना, जो ८३ वर्षको उमेरमा यस धर्तीबाट सदाका लागि बिदा भए । उनले गरेका कर्महरू भने अनन्तकालसम्म स्मरणीय रहने छन् । प्रजातन्त्र पुनर्स्थापनापछिको पहिलो आम निर्वाचन (२०४८) मा ढुङ्गाना प्रतिनिधि सभा