जलजन्य विपद् पूर्वसूचना प्रणाली समुदायका लागि उपयोगी
कैलाली– हरेक वर्ष बाढीको पीडा भोगिरहेका कैलालीका सर्वसाधारण विगतका तुलनामा पछिल्ला वर्षमा पूर्वतयारीमा सचेत भएका छन् । कैलालीका तटीय क्षेत्रका बासिन्दा बाढीको पूर्वानुमानमा आधारित सूचनाअनुसार पूर्वतयारीमा जुट्ने गरेका छन् । पूर्वतयारीकै कारण कैलालीमा बाढीका कारण हुने क्षति कम गर्न सहयोग मिलिरहेको संरक्षणकर्मी बताउँछन् । हरेक वर्षको बाढीले आजित भजनीका बासिन्दाले सचेत भई गरेको पूर्वतयारीले जनधनको क्षति जोगाएको छ । यो वर्ष भजनी चार पटक बाढीको चपेटमा पर्‍यो, सबै वडा डुबानमा परे तर पूर्वतयारीका कारण ठूलो...
Source : https://ujyaaloonline.com/story/107745/2024/10/13/water-disaster-early-warning-system-useful--