जलजन्य विपद्ः पूर्वसूचना प्रणालीले समुदाय जोगायो
टीकापुर। हरेक वर्ष बाढीको पीडा भोगिरहेका कैलालीका सर्वसाधारण विगतका तुलनामा पछिल्ला वर्षमा पूर्वतयारीमा सचेत भएका छन् । कैलालीका तटीय क्षेत्रका बासिन्दा बाढीको पूर्वानुमानमा आधारित सूचनाअनुसार पूर्वतयारीमा जुट्ने गरेका छन् । पूर्वतयारीकै कारण कैलालीमा बाढीका कारण हुने क्षति कम गर्न सहयोग मिलिरहेको संरक्षणकर्मी बताउँछन् । हरेक वर्षको बाढीले आजित भजनीका बासिन्दाले सचेत भई गरेको पूर्वतयारीले जनधनको […]