जलवायु परिवर्तनप्रति सचेत छठ पर्वको वैज्ञानिक र पर्यावरणीय महत्त्व

धर्मेन्द्र झा ‘नहाए–खाए’ सँगै यस वर्षको महापर्व छठ मङ्गलवार शुरू भइसकेको छ । बुधवार साँझ खरनासँगै परिवारकी मुख्य महिला र अन्य श्रद्धालुले व्रतसँगै पूजा गर्ने प्रण गर्छन् र बिहीवार सूर्यलाई सन्ध्याकालीन र शुक्रवार प्रातःकालीन अर्घ्यपछि पारन हुन्छ । यसपछि मात्र व्रतालुले व्रत विसर्जन गरेसँगै छठको पनि औपचारिक समापन हुन्छ । यस पटक मात्र होइन, छठ पर्वका क्रममा प्रत्येक वर्ष प्रत्येक पटक अपनाइने प्रक्रिया यही हो । यस अर्थमा भन्ने हो भने यो पर्व चारदिने हो, जो चार दिनसम्मै बडो उत्साह र उमङ्गले मनाइने गरिन्छ । पछिल्लो दिन...

Source : https://ujyaaloonline.com/story/108539/2024/11/6/chhath-festival-in-awareness-of-climate-change