जसपा नेपालले पार्टी विभाजनको विषयमा कानुनी उपचार खोज्ने

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टी विभाजनको विषयमा कानुनी उपचार खोज्ने भएको छ। बालकुमारीस्थित जसपाको पार्टी कार्यालयमा शीर्ष नेताहरुको अनौपचारिक बैठकले कानुनी उपचार खोज्ने निर्णय गरेको सो पार्टीका प्रवक्ता मनिषकुमार सुमनले जानकारी दिए। ‘भोलि बुधबार पार्टीको बैठक बस्छ। बैठकमा पछिल्लो विकसित घटनाक्रमको समीक्षा गर्दै त्यसको कानुनी उपचारलगायतबारे निर्णय लिइनेछ’, प्रवक्ता सुमनले भने। उनका अनुसार […]

Source : https://www.dcnepal.com/2024/05/568296/