जसपा विभाजनपछि समाजवादी मोर्चाको भविष्य अन्योलमा, के गर्दैछन् विप्लव ?

काठमाडौँ । माओवादी केन्द्रसहित चार दलीय समाजवादी मोर्चा गठन भएको ११ महिना नपुग्दै भविष्य अन्योल देखिएको छ । सत्ताघटक जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन भएसँगै मोर्चा के हुने भन्ने प्रश्न खडा भएको हो । 

Source : https://www.ratopati.com/story/425536/samajbadi-morcha-