जीवित देवी कुमारीलाई पचली भैरवको दर्शन गराइयो
काठमाडौँ । जीवित देवी कुमारीलाई पचली भैरवको दर्शन गराइएको छ । प्रत्येक वर्ष असोज शुक्ल पञ्चमीका दिन राति विधिपूर्वक कुमारीलाई हनुमान ढोकामा पचली भैरवको दर्शन गराउने परम्परा रहिआएको छ । कुमारीलाई भैरवको दर्शन गराउन
Source : https://www.ratopati.com/story/451874/living-goddess-kumari-was-given-darshan-of-pachali-bhairav