जोखिमपूर्ण तरिकाले यात्रु बोक्ने सवारीलाई कारबाही

धादिङ । जोखिमपूर्ण तरिकाले यात्रु बोक्ने सवारीसाधनलाई तत्काल कारबाही गर्न थालिएको छ । जिल्लाको ग्रामीण क्षेत्रमा यात्रु ओसार्ने बोलेरो जिप बढी कारबाही पर्ने गरेका छन् ।  शुक्रबार बिहान जिल्लाको ज्वालामुखी, त्रिपुरासुन्दरी, नेत्रावतीलगायत गाउँपालिकाका विभिन्न

Source : https://www.ratopati.com/story/451196/action-taken-against-vehicles-carrying-passengers-in-a-risky-manner