टर्किएले इजरायली राष्ट्रपतिको हवाईजहाजलाई आफ्नो हवाई रुट प्रयोग गर्न दिएन
टर्किएले इजरायली राष्ट्रपति इसहाक हर्जोगको हवाईजहाजलाई आफ्नो हवाई रुट प्रयोग गर्न नदिएको खुलेको छ । राष्ट्रपति अजरबैजान जाने क्रममा टर्किएको हवाई क्षेत्र प्रयोग गर्न दिन इजरायलले आग्रह गरेको थियो । तर टर्किएले आफ्नो हवाई क्षेत्र प्रयोग गर्न नदिएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । इजरायली सरकारले हर्जोगको विमानलाई नोभेम्बर ११ तारिखमा शुरू भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय फ्रेमवर्क कन्भेन्सनको २९औं सम्मेलन (कोप १९) मा सहभागिताका लागि टर्किएको हवाई क्षेत्र प्रयोग गर्न अनुमति मागेको थियो । जसलाई टर्किएका...
Source : https://ujyaaloonline.com/story/108972/2024/11/18/turkiye-denies-israeli-president-airspace-request