टिकापुरमा ३८ वर्षपछि विमान उडान

जानकी। कैलालीको टिकापुरमा आज विमान परीक्षण उडान गरिएको छ। टिकापुर नगरपालिका वार्ड नं १ स्थित बसपार्क नजिकै रहेको टीकापुर विमानस्थलमा ३८ वर्षपछि विमान परीक्षण उडान गरिएको छ। आज टीकापुर विमानस्थलमा नेपाल वायुसेवा निगमको ढल् ब्द्यग् नं र तारा एयरको ढल्रब्भ्ख् नं को विमान परीक्षण उडान गरिएको हो। संस्कृती पर्यटन तथा नागरिक उडड्यनराज्यमन्त्री अरुणकुमार चौधरीले तिहार […]

Source : https://www.dcnepal.com/2024/10/608104/