टीका लगाउन आफन्तकोमा जानेहरुका कारण सडकमा चहलपहल बढ्यो
काठमाण्डौ – दशैँको टीका लगाउन आफन्तहरुकोमा जाने क्रमसँगै काठमाण्डौका सडकमा सर्वसाधारणको चहलपहल बढ्न थालेको छ । काठमाण्डौ उपत्यकाका तीन जिल्ला (काठमाण्डौ, ललितपुर र भक्तपुर) मा साईतको टीका घरमा लगाइसकेपछि आफन्तहरुकोमा जाने क्रमसँगै सडकमा सर्वसाधारणहरु गाडी कुरेर बसिरहेको देख्न सकिन्छ । नयाँ बानेश्वर, कोटेश्वर, थापाथली, त्रिपुरेश्वर, गौशला, चक्रपथ लगायतका केही ठाउँका चोकमा पालो कुनुपर्ने अवस्था रहेको ट्राफिक प्रहरीले जनाएको छ । हिजो काठमाण्डौ उपत्यकामा निकै कम गाडी चलेकोमा अब बढ्न थालेका छन् । आजदेखि पूर्णिमा...
Source : https://ujyaaloonline.com/story/107715/2024/10/12/traffic-on-the-road-increased-