टी–२० विश्वकप खेल्न टोली घोषणा गर्‍यो न्युजिल्यान्डले

काठमाडौँ । न्युजिल्यान्ड क्रिकेट बोर्डले आगामी आईसीसी टी–२० विश्वकपका लागि आफ्नो टोलीको घोषणा गरेको छ । न्युजिल्यान्डले १५ सदस्यीय टोलीको घोषणा गरेको हो । कप्तानको जिम्मेबारी केन विलियम्सनलाई दिइएको छ ।  टी–२० विश्वकपको नवौँ

Source : https://www.ratopati.com/story/424191/t--world-cup-cricket