टेलिफोनको तारमा अल्झिएर घाइते भएकी वृद्धाको निधन

सुदूरपश्चिम। धनगढीमा ‘मर्निङवाक’ गर्ने क्रममा सडकमा छरपष्ट छोडिएको टेलिफोनको तारमा खुट्टा अल्झिएर घाइते भएकी वृद्धा इन्द्रादेवी पन्तको उपचारका क्रममा निधन भएको छ। मर्निङवाक गर्ने क्रममा खुट्टामा अल्झिएको टेलिफोनको तार विपरीत दिशाबाट आइरहेको ट्रकमा बेरिएपछि ट्रकसँगै झण्डै तीन सय मिटरको दूरीसम्म घिसारिएर ७० वर्षीया वृद्धा पन्त घाइते भएकी थिइन्। महेन्द्रनगर नगरपालिकाको भासी टोल निवासी पन्तको शव […]

Source : https://www.dcnepal.com/2024/05/568323/