ट्रम्पको पुनरागमनले मक्ख छिन् शेख हसिना, बढ्ला युनुस सरकारको अप्ठ्यारा ?
ढाका । अमेरिकामा रिपब्लिकन पार्टीका राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्प ४७ औँ राष्ट्रपति बन्न लागेका छन् । यो जितमा ट्रम्पलाई विश्वभरबाट बधाईको ओइरो आइरहेको छ । राष्ट्रपतिमा ट्रम्पको पुनरागमनले कतिपय देशमा असहजता बढाएको छ भने कतिपय