डकेन्द्रले कटाए १० हजार मत, सुहाङको फराकिलो अग्रता कायमै

इलाम । प्रतिनिधिसभा अन्तरगत इलाम–२ मा भएको उपनिर्वाचनको मतगणना जारी रहेको छ । पछिल्लो मत परिणामअनुसार नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङको अग्रता कायमै छ । नेम्वाङले अहिलेसम्म २१ हजार ९६८ मत प्राप्त गरेका छन् ।

Source : https://www.ratopati.com/story/424308/election