डिग्रे मन्दिरमा एक लाख बढी दर्शनार्थीले पुजापाठ गरे

त्रिवेणी । रुकुम पश्चिमको प्रसिद्ध डिग्रे मेला सम्पन्न भएको छ । कात्तिक २७ गते हरिबोधिनी एकादशीदेखि सुरु भएको मेला शुक्रबार सकिएको हो । मुसिकोट नगरपालिका–५ स्थित डिग्रे शाइकुमारी भगवतीदेविको मन्दिर परिसरमा भव्य मेला लागेको थियो ।

Source : https://www.ratopati.com/story/457887/more-than-100000-pilgrims-performed-puja-at-digre-temple